ओलीसँगको वार्ता लगत्तै माधव नेपालले छाडे राजधानी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेता नेता नेपाल जनकपुर प्रस्थान गरेका छन् । ओलीसँग होटल मेरियटमा आज भएको भेट वार्ता खासै प्रगति नभएको … Continue reading ओलीसँगको वार्ता लगत्तै माधव नेपालले छाडे राजधानी